सन्नी लियोनी फेरी नेपाल आउँदै

सन्नी लियोनी फेरी नेपाल आउँदै

काठमाडौँः बलिउड अभिनेत्री सन्नी लियोनी फेरी नेपाल आउने भएकी छन् । सन्नीले आफू नेपाल आउन उत्साहित भएको बताएकी छन् ।

जिङ् भोड्काकी ब्राण्ड एम्बेस्डर सन्नी भोड्काकै एक कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन् ।

नेपाली कम्पनी जिङ भोड्काले मंगलबार ह्यात होटलमा एक कार्यक्रम गर्दै छ ।

सोही कार्यक्रममा नेपाल आउन आफू उत्साहित भएको सन्नीले ट्वीटरमार्फत् जानकारी गराएकी छन् ।

 Excited to come to Nepal. Lets get the Xing Party going. #xingvodka #xingparty#getsexy pic.twitter.com/l9KPkU5mhz


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.