सामसुङ कार्निभलका विजेता सार्वजनिक

 सामसुङ कार्निभलका विजेता सार्वजनिक

काठमाडौं (अन्नपूर्ण):सामसुङ प्लाजा कार्निभलका विजेता सार्वजनिक गरिएको छ।

विभिन्न स्थानमा आयोजना गरिएका कार्निभलका साप्ताहिक भाग्यशाली विजेतामा नयाँबानेश्वरबाट विजय राई, सिभिल मल कुपन्डोलबाट अरबिन्द श्रेष्ठ, भक्तपुरबाट नातिकाजी गुरुङ र केएल टावरबाट दोर्जे लामा छन्।

उनीहरू टाइमेक्स घडी जित्न सफल भएका छन्।कुमारीपाटिबाट विजयी भएका सनिश महर्जनले १६ जीबीको पेनड्राइभ जितेको कम्पनीले जनाएको छ।

कार्निभल ग्राहकका लागि सामसुङका उत्कृष्ट उत्पादन सुपथ मूल्यमा खरिद गर्ने अवसर भएको कम्पनीले जनाएको छ। यो एउटा रोमाञ्चक तथा आकर्षक किनमेलको बृहत् उत्सवका रूपमा आयोजना भएको कम्पनीले जनाएको छ।

कम्पनीले आफ्ना ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै यो कार्यक्रम आयोजना गरेको हो । कम्पनीले आगामी दिनमा सामसुङका उत्पादन खरिद गर्न थप अवसर सिर्जना गर्ने पनि जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.