नेपालकी जुनिताले जितिन् 'वुमन अफ द वर्ल्ड २०१६' को उपधाधि
काठमाडौं: नेपालकी जुनिता लामाले विश्वमा पहिलोपटक आयोजना भएको 'वुमन अफ द वर्ल्ड २०१६'को उपाधि जितेकी छन्।
अस्ट्रेलियामा भएको प्रतियोगितामा लामाले 'बेस्ट नेसनल कस्टुम अवार्ड' पनि प्राप्त गरेको नेपालस्थित ग्रुप अफ इभेन्ट इन्टरटेनर्सद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।