शाहरुख खानजस्तै व्यक्ति भेटिए !

शाहरुख खानजस्तै व्यक्ति भेटिए !

एजेन्सीः बलिउड अभिनेता शाहरख खानजस्तै एक फ्यान भेटिएका छन्। ती फ्यान अरु कोही नभएर स्वयम् शाहरुख खान नै हुन्।

शाहरुखले उस्तै अनुहारका देखिने फ्यानको भूमिकामा अभिनय गरेका छन्।

शाहरुखको यो अभिनयको खबर सार्वजनिक भएपछि भने सामाजिक सञ्जालमा सार्वजनिक भएको एक तस्बिरमा भने शाहरुख जस्तै अनुहार भएका व्यक्ति सार्वजनिक भएका छन्।

तस्बिर हेर्दा ती व्यक्ति दुरुस्तै शाहरुख खान जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा पम्मी आन्टी भनेर चिनिने ती व्यक्ति टेलिभिजन होस्ट, गायक तथा फेसन फोटोग्राफर सुमेर एस पसरिचा हुन्। उनको अनुहार शाहरुखसँग ठ्याक्कै मिल्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.