बसको ठक्करले स्कुटर चालकको मृत्यु

बसको ठक्करले स्कुटर चालकको मृत्यु

राजविराजः  सप्तरीको कञ्चनरुपमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
    
सप्तरीको कञ्चनरुप १ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख १९२९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को.२५प ९०६१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।  

बसको ठक्करले ठक्करले स्कुटर चालक मोरङ विराटनगर १३ बस्ने रिजन कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी कोइरालाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा राती १० बजे मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.