हेर्नुहोस् ! हिलोमा गरिएको यस्तो मस्ति (फोटो फिचर)
दक्षिण कोरियाको बोरियाङग कस्बेमा ‘मड फेस्टिबल' सम्पन्न भएको छ ।
राजधानी सिओलदेखि दुई सय किलोमिटर टाढा रहेको बोरियाङमा प्रत्येक वर्ष हुने यो पर्वमा एक व्यक्तिले अर्को व्यक्तिलाई हिलोमा चोबल्ने काम गर्दछ ।
विशेष गरी किशोर किशोरीको सहभागिता रहने गरेको छ ।
दुई हप्तासम्म सञ्चालन हुने यो पर्वमा अन्तिम दिन भने धेरै अविश्मरणीय हुने गरेको सहभागीहरु बताउँछन् ।
कार्यक्रममा सहभागि हुन धेरै देशका पर्यटकहरु बोरियाङ पुग्ने गरेका छन् । यहाँ मानिसहरु सबै कुरा भुलेर हिलोमा रमाउने गर्दछन् ।
हेर्नुहोस् हिलोमा रमाएका किशोर किशोरीको यो मस्ति