मकवानपुरको दु:खद्‌ दुर्घटनाका तस्बिर

मकवानपुरको दु:खद्‌ दुर्घटनाका तस्बिर

मकवानपुरः मकवानपुरको मनहरी तीन रमनटारमा दुई यात्रुबहाक बस एक आपसमा ठोक्किदाँ भएको दुर्घटनामा नौ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइते सबैको हेटौंडामा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।


दुर्घटनामा परी त्रियुगा नगरपालिका १० उदयपुर बस्ने बिनोदकुमार चौधरी र उनका १० वर्षका छोरा मनिरत्न चौधरीको ज्यान गएको छ । त्यस्तै ठेगाना नखुलेका लक्ष्मीप्रसाद अधिकारी र सन्तोष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको परिचय खुल्न सकेको छैन । 

अस्पतालले उपलब्ध गराएको घाइतेको विवरण 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.