पशुपतिमा शिवभक्ति (फोटोफिचर)
काठमाडौँः सोमबार शिव भक्तहरुका लागि विशेष हुन्छ । साउनको सोमबारलाई अझ विशेष मानिन्छ । सोमबार देशभरका शिव मन्दिरमा शिवभक्तको भिड लाग्ने गर्छ । पशुपतिनाथ मन्दिरमा अझ विशेष भिड देखिन्छ । त्यही भिडमा पुगेर दिनेशविक्रम शाहले आफ्नो क्यामेरामा कैद गरेका केही तस्बिरः