भृकुटीमण्डपमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप

भृकुटीमण्डपमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौँः नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनस्थलमा झडप भएको छ । मंगलबार दिउँसो नेविसंघको अध्यक्ष दाबेदार कुन्दन काफ्ले समूह र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले महाधिवेशनस्थलमा नाराबाजी र प्रदर्शन गर्न रोक लगाएको भए पनि काफ्ले समूह प्रदर्शनमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले काफ्ले समूहको प्रदर्शनलाई रोक्ने क्रममा झडप भएको हो ।

प्रतिनिधि विवादका कारण दिउँसो २ बजे सुरुहुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन् । बन्दसत्र सुरु नहुदा नेविसंघको महाधिवेशनस्थल नाराबाजी, प्रदर्शन र झडप केन्द्र बन्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.