चीन जाने बाटो पहिरोले छेक्यो
पहिरोका कारण तीनदिनदेखि अवरुद्ध चीन प्रवेशको एकमात्र रसुवागढी नाका जाने पासाङ ल्हामु मार्ग । धुन्चे–स्याफ्रुवेशी सडक खण्डको बीचमा रहेको सानोभार्खुमा सडकमा खसेको ठुलो ढुंगा हटाउन बुधबारदेखि नेपाली सेना सक्रिय छ । तस्बिरः देवचन्द्र भट्ट