युनिग्लोबलद्धारा माहावीर पुनलाई सहयोग

युनिग्लोबलद्धारा माहावीर पुनलाई सहयोग

 काठमाडौंः युनिग्लोबल उच्च मावि कलेजले महावीर पुनलाई ५१ हजार १ सय ११ सहयोग गरेको छ ।

नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा विश्वस्तरीय मेगासेसे पुरस्कार विजेता, राष्ट्रिय अविष्कार केन्द्रका प्रमुख प्रस्तावक तथा ग्रामीण सुचनाप्रविधि जागरण महाअभियानका अभियन्ता समेत रहेका समाजसेवी महाविर पुनलाई सहयोग गरेको हो ।

कलेजले बिद्यार्थीको रचनात्मक क्रियाकलाप विकासका लागी नेपालमै पहिलो पटक कलेज भित्र इनोभेसन सेन्टर स्थापना गरेको थियो । महावीर पुनले देशमा यस अवधारणको प्रयोगगरि विश्व प्रख्यात पुरस्कार समेत जितिसकेका छन् ।

त्यसैले कलेजले उनको कामको कदर स्वरुप सहयोग गरेको जनाएको छ । साथै कलेजको लक्ष्य सँग महाविर पुनको योगदान पनि मिल्न गएकाले पनि कलेजको सामाजीक उतरदायित्व अन्तरगत रकम सहयो गरेको हो । यो सानो सहयोगले पनि पुनको अभियान सानो भएपनि सहयो पुग्ने विश्वास कलेजले लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.