दसैं-तिहारमा बर्जरको रंगमञ्च

दसैं-तिहारमा बर्जरको रंगमञ्च

काठमाडौंः बर्जर पेन्ट्सले दसैं तिहारको अवसरमा रंगमञ्च योजना ल्याएको छ । यस योजनाको प्रवद्र्धनका लागि कम्पनीले नायिका रिचा शर्मा र हास्य कलाकार दीपकराज गिरीलाई नियुक्त गरेको छ ।

उक्त योजनाअनुसार घरधनीले एउटा फोर्ड फिगो एम्बिएन्ट, दुईवटा पल्सर २२० सीसी, तीनवटा सामसङ एस७ एज मोबाइल फोन, चारवटा सोनी ब्राभिया ३२ इन्चको एलईडी टीभी र १० वटा सामसङ २३ इन्चको स्लिम एलईडीटीभी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यी आकर्षक पुरस्कारका साथै सहरोन्मुख ३० सहरका ३० उत्कृष्ट घरका धनीले २० हजार प्राप्त गर्नेछन् । योजनामा सहभागी सबैले हुवावेको १३ हजार एमएएचको पावर बैंक पक्का प्राइजका रूपमा पाउनेछन् । यसैगरी योजना प्रवद्र्धक तथा वरिष्ठ निर्णायकले देशभरबाट छानेका ६० घरधनीले एक लाखसम्म र बर्जरको फेसबुक पेजमा आफ्नो रंगाएको घरको फोटो अपलोड गर्दा सबैभन्दा धेरै लाइक पाउने उत्कृष्ट ६ घरले सामसुङ जे७ प्राप्त गर्नेछन् ।

योजनामा सहभागी हुन घरधनीले टोल फ्री नं. १६६०–०१–२३४३४ (एनटीसी)/९८०–१५७–१००१(एनसेल) मा कल वा ‘बर्जर’ टाईप गरेर ३३७७ मा एसएमएस पठाई आफ्नो नाम दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.