हात्तीगौडामा तीज मेला
काठमाडौंः हात्तीगौडा कमर्सियल कम्पेक्समा पहिलो तीज मेला लागेको छ । मेलामा तीजलाई लािक्षत गरी विभिन्न सामग्रीहरु राखिएका छन् ।
मेलामा लुगा, कपडा, घरायसी सामान, खानेकुरा, खेलौना, सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
तीन दिनसमम्म सञ्चालन हुुने मेलामा ३० वटा स्टल रहेका छन् । मेलामा अन्नपूर्ण पोस्टको अन्नपूर्ण ओएमजी अन्र्तगत ग्राहक बन्ने योजनाको पनि स्टल राखिएको छ ।