नबुझिएको यो मनको विशेष प्रदर्शन

नबुझिएको यो मनको विशेष प्रदर्शन

काठमाडौंः तमु फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘नबुझिएको यो मन’ को विशेष प्रदर्शन हुने भएको छ ।

पारिवारिक प्रेमकथामा आधारित ‘नबुझिएको यो मन’ अन्नपूर्ण चलचित्र मन्दिर बेसीसहर लमजुङमा असोज ७ देखि १३ गतेसम्म विशेष प्रदर्शन हुनेछ ।

यस चलचित्रमा समावेश ‘न्यानो न्यानो.....’ बोलको भिडियो बिहीबारबाट सार्वजनिक गरिएको छ जसमा रञ्जितकुमार सहानी र जुना प्रसाईंको स्वर रहेको छ भने संगीत विकास चौधरीको रहेको छ ।

सुनील महर्जन, सुमन गुरुङ, अस्मी गुरुङ, विष्णु गुरुङ, प्रतिमा गुरुङ, आदिको अभिनय रहेको ‘नबुझिएको यो मन’ मा नृत्य हरपल गुरुङ, धोज गुरुङको र निर्देशन जनक गुरुङको रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.