आलिया भट्टले लगाएको पारदर्शी कपडा

आलिया भट्टले लगाएको पारदर्शी कपडा

हलिउड कलकारको सिको गर्दै अहिले बलिउडका कलाकारहरु पनि पारदर्शी कपडामा सजिएर हिँड्न थालेका छन् ।

निकै चलनचल्तीमा रहेको पारदर्शी कपडा लगाउने चलन कहाँबाट सुरु भएको भन्ने एकिन नभएपनि यस्ता कपडा लगाएर हिँड्नेको शरीरको स्वरुप स्पष्ट रुपमा देखिन्छ ।

यस्ता कपडा लगाएर चर्चामा आउन बलिउड कलाकार लागि पर्ने गर्दछन् । सबैको नजर आफूमा केन्द्रित होस भन्ने उद्देश्यले उनीहरुले पारदर्शी कपडा लगाउने गरेका छन् ।

आलिया भट्ट, दीपिका पादुकोण, कैटरिना कैफ, विपाशा बसु, मल्लिका शेरावत, जरीन खान लगायतका बलिउड कलाकारले पारदर्शी कपडा लगाएर चर्चा बटुलेका छन् ।

विभिन्न स्थानमा आयोजना गरिएका पार्टी, इभेन्ट तथा एयरपोर्टलगायतका स्थानमा कलाकारलाई पारदर्शी कपडामा सजिएको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.