नुवाकोटको नजरामण्डपमा सिटिजन्स्को शाखा

नुवाकोटको नजरामण्डपमा सिटिजन्स्को शाखा

काठमाडौः सिटिजन्स बैंक इन्टरनेसनले नुवाकोट जिल्लाको नजरामण्डप गाविसमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यूके एडको लगानीमा सञ्चालित एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा भूकम्प अति प्रभावित जिल्लामा शाखारहित बैंकिङ प्रणालिमार्फत वित्तीय पहुँच पुर्‍याउन बैंकले नुवाकोट जिल्लाको नजरामण्डप गाविसमा नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकका अनुसार स्थानीय व्यवसायी विष्णुप्रसाद भण्डारीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा सञ्चालन सेवाको भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.