बोस्निया हर्जगोभिनाको सहयोगमा विद्यालय निर्माण

बोस्निया हर्जगोभिनाको सहयोगमा विद्यालय निर्माण

काठमाडौं: गत भूकम्पका कारण क्षति भएको काठमाडौंको गोकर्णेश्वर नगरपालिका ७ स्थित सुन्ताखान माविको नवनिर्मित विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । उक्त विद्यालय भवन बोस्निया हर्जगोभिनाको सहयोगमा निर्माण भएको हो ।

हस्तान्तरण कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, बोस्निया हर्जगोभिनाका राजदूत डा. सबित सुबासिक, नेपालका लागि बोस्निया तथा हर्जगोभिनाका अवैतनिक महावाणिज्य दूत शाहिल अग्रवाल, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, समुदायका प्रतिनिधि, विद्यार्थी, शिक्षक, अभिभावकलगायत उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.