अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन काठमाडौंमा

अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन काठमाडौंमा


काठमाडौं: साउथ वेस्टर्न स्टेट कलेज तथा नर्वेजियन साइन्टिफिक रिसर्च इन्स्टिच्युटको संयुक्त आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमी सम्मेलन आयोजना भएको छ । नेपालको विकासमा नवीन कार्य र उद्यमशीलतालाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा बिहीबार कार्यक्रम भएको हो ।

कार्यक्रममा नर्वेका प्राध्यापक डा. जना उर्वन स्यान्डलले सामाजिक उद्यमशीलताको विश्व प्रवृत्तिबारे चर्चा गर्दै यसको नेपालमा आवश्यकताबारे बताएका थिए । उनले सामाजिक उद्यमशीलताबारे साउथ वेस्टर्न कलेजमा १० दिने डिप्लोमा कोर्ससमेत गराएका थिए । कार्यक्रममा महिला सशक्तीकरण, इनोभेसन म्यानेजमेन्टलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.