त्रिभुवन विमानस्थलमा श्री एयरको हेलिकोप्टरमा दुर्घटना

त्रिभुवन विमानस्थलमा श्री एयरको हेलिकोप्टरमा दुर्घटना

काठमाडौं: उडान गर्ने क्रममा श्री एयरको हेलिकोप्टर सामान्य दुर्घटनामा परेको छ ।

दोलखाको जिरी क्षेत्र जानका लागि उडान भर्नेक्रममा हेलिकोप्टरको प्रोटेक्टर (पंखालाई अड्याउनका लागि राखिएको) माटोको सामान्य ढिस्कोमा ठोकिएको थियो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले भने-'यो एकदमै सामान्य घटना हो । अहिलेस्थिति सामान्य भइसकेको छ । जिरी क्षेत्रमा जाने क्रममा उडान भर्न लागेको श्री एयरको हेलिकोप्टको पछाडिएको प्रोटेक्टर सामान्य रुपमा ठोकिएको हो ।'

सामान्य चेकअपपछि उक्त हेलिकोप्टर गन्तव्यतर्फ गएको पनि ठाकुरले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.