जनकपुरमा छठ पर्व मनाइँदै
जनकपुरका व्रतालु छठ पर्वको मुख्य दिन आइतबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गर्दै र साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिदैछन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । तस्बिरः रासस