विजेतालाई ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार

विजेतालाई ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार

काठमाडौँः विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने विश्वसनीय मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ ।

यो साताका तेस्रो भाग्यशाली विजेता काशिनन्द्र यादब रहेका छन् । उनले ३२ इन्च एलइडि टेलिभिजन प्राप्त गरेका छन् । उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट नेपालमा आफन्तलाई रकम पठाएका थिए ।

सिटी एक्सप्रेसले 'सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस' उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एल.इ.डि. टेलिभिजन उपहार दिने कार्यक्रममा आकर्षण बढ्दै गएको जनाएको यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.