सलमान खान र लुलियाको ब्रेकअप
काठमाडौंः बलिउड अभिनेता सलमान खान र रोमानियाली मोडेल लुलिया वन्तुरको ब्रेकअप भएको प्रसंग बलिउडमा चर्चित बनेको छ।
गत सेप्टेम्बरमा भिसा सकिएपछि रोमानिया फर्किएकी लुलिया अहिले सलमानको सम्पर्कमा नरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। लुलिया रोमानियाकी चर्चित मोडल हुन्।