सिटी एक्सप्रेस मनी ट्रान्सफरमा नयाँ नेतृत्व 

 सिटी एक्सप्रेस मनी ट्रान्सफरमा नयाँ नेतृत्व 

 काठमाडौंः विगत १० वर्षदेखि विदेशबाट नेपालमा पैसा पठाउने तथा नेपालमा रकम प्राप्त गर्ने विश्वसनीय मनी ट्रान्सफर सेवा उपलब्ध गराउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले माथिल्लो तहका केहिी कर्मचारीहरु थप भएका छन् ।

एक दशक लामो इतिहास बोकेको कम्पनी यहीँ आउदो आर्थिक बर्षबाट कमलादी स्थित आफ्नै भवनमा सरेको छ । कम्पनीका प्रबन्धक निर्देशक चन्द्र टण्डनले कर्मचारीलाई कृतज्ञता व्यक्त गरेका थिए । कम्पनीमा अजेश कोइराला, संदेश कट्वाल तथा रवि शाक्यकोको प्रवेश भएको कम्पनीले जनाएको छ । विभिन्न संस्थामा ख्यातिप्राप्त व्यक्ति उक्त कम्पनीमा प्रवेशगरेका हुन् ।

अजेश कोइराला सिटी एक्सप्रेसमा जेनेरल म्यानेजरको पदमा नियुक्ति भएकाहुन् । उनले बिगत चार दशवर्षदेखि ग्वोबल आई.एम.ई बैकमा रेमिटान्स प्रमुख भई कार्य गर्दै आएका थिए ।

त्यसैगरी बिगत ८ बर्षदेखि नेपाली मिडिया क्षेत्रमा कार्यरत र ३ वर्ष लामो कान्तिपुर ग्रुपमा काम गरेका संदेश कट्वाल सिटी एक्सप्रेसमा ब्राण्ड प्रमुख नियुक्त भएका छन् ।

त्यस्तै रबि शाक्य सिटी एक्सप्रेसमा आई.टी बिभाग प्रमुखमा नियुक्ति भएका छन् । उनी बिगत सात बर्षदेखि एभरेष्ट बैक लिमा आई.टी सुपरभाइजर भई कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.