अक्षयलाई सासूले गे भनेपछि...
बलिउड अभिनेता अक्षय कुमारलाई साथीहरूले गे भनेर जिस्क्याउने गरेकाले डिम्पल कपाडियाले छोरी ट्विंकलसँग उनको विवाह हुनु अगाडि छोरीसँग एक वर्षसँगै बसेपछि मात्रै विवाह गरिदिने सर्त राखेको खुलासा गरेकी छन् ।
अक्षयका साथीहरुको कुरा सुनेर उनकी सासूले पनि गे को शंका गरेकी थिइन् ।