चीनमा पानीको गुणस्तरमा सुधार

चीनमा पानीको गुणस्तरमा सुधार

बेइजिङः चीनमा पछिल्लो नौ महिनामा पानीको गुणस्तरमा सुधार आएको पाइएको छ ।

जलप्रदूषण न्यूनीकरणका लागि सन् २०१५ मा बनाइएको कार्ययोजना लागू भएकाले जलगुणस्तरमा सुधार आएको शुक्रबार एक अधिकारीले जनाएका छन् ।

पछिल्लो तीन महिनामा जलगुणस्तरमा चार प्रतिशत सुधार आएको वातावरण संरक्षण उपमन्त्री याओ यिङ्मिनले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार कार्ययोजनाको सफल कार्यान्वयनले उक्त सुुधार आएको बताए ।

कार्ययोजनामा आउँदो सन् २०२० को अन्त्यसम्ममा जलप्रदूषण नियन्त्रण गर्ने लक्ष्य लिइएको छ ।

विशेष गरेर राजधानीका सातवटा नदीमा भइरहेको जलप्रदूषण सुधार्नमा कार्ययोजना केन्द्रित हुने भएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.