ट्रकको ठक्करबाट मृत्यु

ट्रकको ठक्करबाट मृत्यु


चितवनः पूर्वी चितवनको जयमङ्गलामा ट्रकको ठक्करबाट आज बिहान पैदलयात्री स्थानीयवासी ५० वर्षीय राजकुमार परियारको निधन भएको छ ।

रत्ननगर–११ जयमङ्गलवाबाट टाँडीतर्फ आउँदै गरेको ना२ख ४९७१ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.