एभरेस्ट बैंकको अनलाइन सेवा

एभरेस्ट बैंकको अनलाइन सेवा

काठमाडौः एभरेष्ट बैंकले भारतको पञ्जाव नेसनल बंैकका कुनै पनि शाखाबाट नेपालमा सजिलै पैसा रकमान्तर गर्ने सेवा सुरु गरेको छ ।

बैंकले भारतको पञ्जाव नेसनल बंैकको सहकार्यमा भारतमा काम गर्ने कामदारले मोबाइलबाटै एभरेस्ट बैंकका कुनै पनि शाखा तथा देशभरका ५०० भन्दा बढी व्यावसायिक प्रतिनिधिमार्पmत रकम पठाउन सक्नेछन् ।

एभरेस्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, पाँच एक्स्टेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर, ८६ एटीएम र बृहत सन्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.