बानेश्वरको व्यस्त सडकमा यसरी जलाइयो गाडी (भिडियोसहित)

बानेश्वरको व्यस्त  सडकमा यसरी जलाइयो गाडी (भिडियोसहित)

तस्बिर र भिडियोः सरोज बैजु
काठमाडौंः राजधानीको नयाँ बानेश्वरमा शुक्रबार दिउँसो एउटा सरकारी गाडीमा आगजनी भएकाे छ । बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा तोडफोड गरी दिउँसै आगजनी भएको हो ।

अचानक गाडीमा आगजनी भएपछि सर्वसाधारणको भिड लागेको थियो । आगलागी भएको केही बेरमा नेपाल प्रहरीको दमकलले आगो निभाएको छ । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ । 

यो पनि पढ्नुहोस्: गाडी कसले जलायो ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.