जब बलिउड अभिनेता अमिताभले-'तुम पागल हो गए हो ?' भने

जब बलिउड अभिनेता अमिताभले-'तुम पागल हो गए हो ?' भने

एजेन्सी: बलिउड अभिनेता अमिताभ बच्चनले फिल्म निर्माता तथा निर्देशक मनमोहन देसाईलाई तपाईं पागल भएको हो ? भनेर सोधेको प्रसंग सार्वजनिक गरेका छन् ।

एउटा पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा रहेका अमिताभले मनमोहन देसाईका बारेमा केही रोचक कुरा बताएका थिए । ति मध्येको एक हो अमिताभले -'तुम पागल हो गए हो ?' भनेको ।

अमिताभले भने-'अमर अकवर एन्थोनीको सुटिङका बेला तीन जनाले पहिलो सीन सुट गरिसकेपछि एक महिलाको हत्या भएको दृश्य छायांकन गर्ने क्रममा मनमोहनलाई यो चिकित्सा इतिहासमा पहिलो भएको बताए । त्यति बेला मनमोहनले मलाई गाली गरे । पछि फिल्म रिलिज भएपछि त्यही सीनमा दर्शकहरुले 'वान्स मोर' भन्दै हुटिङ गरे ।'

अभिनेता अमिताभले 'अ सेञ्चुरी अफ इण्डियन सिनेमा' किताबको विमोचन गर्दै फिल्मी क्षेत्रमा आफूले गरेका र भोगेका कहानीहरु रोचक ढंगले सुनाएका थिए । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.