इँटाभट्टाले यसरी जल्दैछ खेतीयोग्य जमिन (फोटोफिचर)

इँटाभट्टाले यसरी जल्दैछ खेतीयोग्य जमिन (फोटोफिचर)


भक्तपुर: भक्तपुरको जगातीमा रहेको इँटाभट्टाले खेतीयोग्य जमिन उराठ बन्दै गएको छ। तरकारी खेतीका लागि चर्चित भक्तपुरको मलिलो माटो पछिल्ला दिनमा इँटाभट्टाले दैनिक दोहन गर्दा राज्य रमिते मात्र बनेको छ।

Bhaktapur-Brick-Factory6

इँटाभट्टाले तरकारीखेती र खाद्यान्नबालीका लागि उर्वर माटो अनुत्पादक मात्र नभएर विस्तारै प्रदुषणमा परिणत भइरहेको छ। अन्नपूर्णका लागि फोटोपत्रकार विकास कार्कीलेले हेलिकोप्टरबाट कैद गरेका तस्बिर:

Bhaktapur-Brick-Factory5

Bhaktapur-Brick-Factory7

 

BHAKTAPUR_BRICK-FACTORY

Bhaktapur-Brick-Factory2

Bhaktapur-Brick-Factory3

Bhaktapur-Brick-Factory4

Bhaktapur-Brick-Factory6

Bhaktapur-Brick-Factory9


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.