छात्रालाई 'सू' गर्ने अनुमति नदिदा स्कुललाई १२.५ मिलियन डलर जरिवाना

छात्रालाई 'सू' गर्ने अनुमति नदिदा स्कुललाई १२.५ मिलियन डलर जरिवाना


एजेन्सी, अमेरिकामा एक स्कुललाई १२.५ मिलियन डलर जरिवाना तिर्न त्यहाँको अदालतले आदेश दिएको छ। स्कुले छात्रालाई 'सू' गर्न जान नदिएपछि स्कुलमाथि सन् २०१२ मा मुद्दा चलाइएको थियो।

बयानमा स्कुलले छात्राले आफूलाई कक्षाकोठामै बाल्टिनभित्र 'सु' गर्न लगाएको बताएकी थिइन्। अमेरिकाको क्यालिफोर्नियामा रहेको उक्त स्कुलले यस्तो समस्या देखाएपछि अदालतले स्कुललाई चर्को रकम तिर्न आदेश दिएको समाचार बीबीसीले लेखेको छ।

१९ वर्षीया युवती पैट्रिक हेनरीले सू गर्न जान अनुमति मागेपछि शिक्षिका गोन्जा वेल्फले उसको कुरा अस्विकार गरेकी थिइन्।

शिक्षिकाले छात्रालाई कक्षाकोठामा बाथरुम जाने अनुमति नभएको बताएकी थिइन्। उनलाई छेउमा रहेको कोठामा सु गर्ने अनुमति दिइयो तर बाहिर जान दिइएन।

यता, स्कुलका अनुसार कुनै पनि छात्रालाई स्कुलको नियम विपरीत बाहिर जान नपाउने प्रावधान छ। तर कुनै पनि छात्राको नैतिकतामाथि आँच आउने कुरा भने नभएको बयानमा उल्‍लेख गरे।

यो घटनापछि स्कुलमा विद्यार्थीलाई स्कुल प्रशासनले विद्यार्थीको माग अनुसार पिसाब फेर्न जान पाउने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.