हात्तीमा चढेर पर्सा वन्यजन्तु आरक्ष घुम्न ६ सय
पश्चिमी मकवानपुरको मनहरी–४ बेलुवास्थित मनहरी खोला किनारमा हात्तीसँग रमाउँदै स्थानीय । मध्यवर्ती उपभोक्ता समिति मनहरीले प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लिएर स्थानीय तथा पर्यटकलाई हात्ती चढाएर पर्सा वन्यजन्तु आरक्ष घुमाउने गरेको छ । तस्बिर : कृष्ण सारु मगर