वर्षाको प्रभाव
पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर बर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम भेगबाट वर्षात् सुरु भएको र मध्य र पूर्वी भेगमा समेत प्रभाव परेको मौसमविद्ले बताएका छन् । बर्षाका कारण राजधानीका सडकमा पानी जम्दा सवारी साधन र पैदल यात्रु समेत प्रभावित भएका छन्। तस्बिर : सरोज बैजु
प्रतिक्रिया दिनुहोस !
४