टूथपेस्टको फाइदा कुन काममा कसरी लिन सकिन्छ ? थाहा पाउनुहोस्

टूथपेस्टको फाइदा कुन काममा कसरी लिन सकिन्छ ? थाहा पाउनुहोस्

हामी प्राय टुथपेस्टलाई दाँच माझ्‍न र चम्काउनको लागि मात्रै दैनिक जीवनमा प्रयोग गरिरहेका हुन्छौ। तर वास्तवमा टूथपेस्टको यति मात्रै काम होइन।यसले मानिसको धेरै प्रकारको कामको लागि उपयोगी हुन्छ। कसरी थाहा पाउनुहोस।

१. चाँदीबाट बनेका सामान चम्काउन
समयसँगै टुथपेस्टको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ। यदि चाँदीमा कालो लाग बसेमा टुथपेस्टबाट सफा गरेमा तपाईको कालो भएको चाँदी चमकदार हुन्छ।

२.कारको हेडलाइट कम्‍काउन
यस्तै कारको हेडलाइड सडकमा गुड्दा धुलोधुवाले मैला भएको हुन्छ। टुथपेस्टको प्रयोग गरेर हेडलाइट सफा गरेमा तपाईको सवारीको हेडलाइट
एकदमै चमकार बनाइदिन्छ।

३.पियानोको बटन सफा गर्न
यदि तपाईको पियानो की मैला भएको छ भने टुथपेस्टबाट दैनिक सफा गर्नुस। पियानो पहिलाको टलकदार अवस्थामै चमकदार भएर आउँछ।


४.जुत्ता चम्काउन
यदि तपाईले आफ्नो जुत्ताको रबरको भागमा निक्कै फोहोर देख्‍नु भएको छ वा सधै फोहोर भएको छ भने टुथपेस्ट लगाएर सफा गर्नुस। यसले तपाईको जुत्ताको रबरको भाग टलकदार बनाइदिन्छ।

५.टेबलको दाग हटाउन
घरमा किहलेकाही चिया पोखिएर टेबलमा दाग लागेपछि नराम्रो देखिइरहेको हुन्छ। उक्त दाग हटाउन तपाईले टुथपेस्टको प्रयोग गरेर सजिलै दाग हटाउन सक्‍नुहुन्छ।

६.सर्टमा स्याही हटाउन
सर्टमा लगाइएको स्याहीको निशान हटाउन धेरैले कोसिस गरिरहेका हुन्छन् । तर सक्दैनन। तर तपाईले टुथपेस्टको प्रयोऊले २४ घण्टाभित्रै स्याहीको दाग हटाउन सक्‍नुहुनछ।

७.स्क्र्याच डिभिडी पुन: ल्याउन

फिल्‍म हेर्दा भिडिभी प्राय स्क्र्याच  भइरहेका हुन्छन्। सिडी वा डिभिडी चककालाई चम्काउन टुथपेस्ट निक्‍कै फाइदा जनक छ। यसले स्क्र्याच फेरि फिर्ता ल्याइदिन्छ। 

८.मुखको मुसा हटाउन
मुखमा मुसा आएमा धेरैको टाउको दुखाईको विषय बन्छ। यसलाई हटाउन मानिस धेरै भाकल गर्ने गर्छन भने डाक्टरसम्म पनि पुग्छन्। तर टुथपेस्टको एक पटक प्रयोग गरेमा जस्तवसुकै मुसा च्वाटै निक्ो हुन्छ।

९. प्रेस सफा गर्न
तपाईले छापाखाना प्रेसमा देख्‍नुभएकै होला की तलको प्लेट कालो भएर बसेको हुन्छ। किनकी प्रेसले रंगमा काम गर्नु पर्ने भएको हुँदा एकदमै सफा र चम्किलो प्लेट चाहिन्छ कुनै सामग्री सफा छाप्न‍। यसलाई सफा गर्न तपाईले टुथपेस्टको प्रयोग गरेमा टल्किने बनाइदिन्छ।



१०.मोबाइल फोन सफा गर्न
अहिलेको प्रविधियुक्त जमानामा सबै हात हातमा मोबाइल भइसकेको अवस्था छ मोबाइल चलाउँदा चलाउँदै धेरै फोहोर र मैला भइसकेको हुन्छ।

मोबाइल फोन फोहोर भएमा हामी मोबाइल पसल चहारिरहेका हुन्छौ। तर तपाईले टुथपेस्टको प्रयोग गरेमा तपाईको मोबाइल नयाँ लुक्समा चम्किलो देखिन्छ। यसले तपाईलाईमोबाइलप्रति झन आकर्षण बढाइदिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.