ऋतिकले धम्की दिएको कंगनाको भनाइ
कुनै समय ऋतिक रोशन र कंगना रनावतको प्रेमले ऋतिकको घर बिग्रियो। पछि यो जोडी विवादमा आयो । विवाद सकिएको लामो समयपछि कंगनाले आफूलाई घरमै बोलाएर ऋतिकले धम्की दिएको कुरा भारतीय मिडियासँग खुलाएकी छन्।