जस्तोसुकै धरातलमा हिड्‍न सक्‍ने मेसिनको आविष्कार

जस्तोसुकै धरातलमा हिड्‍न सक्‍ने मेसिनको आविष्कार

एजेन्सी: विकास र प्रविधिको युगमा ठूलो मेसिनको प्रयोग हुनु अहिले सामान्य जस्तै भइसकेको छ।तर कहिलेकाही यस्तो मेसिन जसले मानिसलाई एक पटक सोच्‍न बाँध्य बनाइदिन्छ। किनकी यसले धर्तीको जस्तोसुकै धरातलमा हिड्‍न सक्‍ने गरी विकास गरिएको छ।

ट्राईसाईकिल आइस
यो साधन हेर्नमा एक प्रकारको ट्राइसाइकल बच्चाले चलाउने जस्तो लाग्छ तर त्यो भने विल्कुलै फरक हो। यसलाई तपाईले बरफमा सजिलो हिड्नको लागि मद्दत लिन सक्नुहुन्छ।

यो साइकलमा लगाइएको टायरको क्षमता यस्तो छ की यसले जस्तोसुकै धरातलमा आफ्नो बाटो तय गर्न सक्छ। यसलाई विशेष गरी बरफमा हिड्न प्रयोग गरिन्छ। यसमा लगाइको चेन बरफमा जम्‍दैन। यो ट्राइसाइकलमा एडभान्स ट्रान्समिसन सिस्टम राखिएको छ जसले सजिलै सूचना दिने गर्दछ।

विस्टन बैंग वायो बिव
यो प्रकारको मेसिन तपाईले फिल्‍ममा देख्‍नु भएको होला तर यो साँच्चिकै पनि छ। बरफ भएको टाउँमा यसलाई तीव्र तरिकाले यात्रा गर्न प्रयोग गर्न सकिन्छ। यो मेसिनको प्रयोग अन्टार्कटीकामा गरिएको छ।

यो मेसिनको प्रयोग सन् २०१०देखि गर्दै आएको छ। यसलाई मूख्य गरी हाइ एल्टीट्यूड ठाउँमा प्रयोग गरिन्छ। यो मेसिन सोलार एनर्जीले चल्‍ने हुनाले यसलाई विशेष गरी चन्द्रासँग जोडिएको चीज खोज्‍नको लागि बनाइएको थियो। यो मेसिन १३५ किलोमिटर प्रति घण्टाको रफ्तारमा चल्‍न सक्छ।

कार्बुरेटर
यो मेसिन हेर्नमा जति गह्रुंगो देखिन्छ, यसले काम त्यति नै धेरै छिटो गर्छ। यो एक प्रकारको एसयुबी हो जसमा स्पोटिङ गुब्बारे नुमा टायर प्रयोग गरिएको छ। ढोकादेखि कुने पनि अप्टिकलमा सजिलै चल्‍न सक्छ। यसलाई जंगलमा पनि सजिलै लिएर जान सक्नुहुन्छ।


तोदोतिरणो सूत्रा
यो एक ज्‍याँदै ठूलो तथा कम तौल भएको मेसिन हो। यो ८x८को आकारमा बनाइएको छ। यो सवारी एक पटकमा १० जना मानिसलाई लिएर हिड्‍न सक्छ।

यो एक प्रकारको एसयुवी नुमा ट्रक हो जसले पृथ्वीको कुनै पनि धरातलमा सजिलै चलाउन सकिन्छ। यसको चक्का यति फ्लेक्जिबल छ की कुनै प्रकारको दलदलमा समेत पार गर्न सक्छ। यसलाई विश्‍वको धेरै ठाउँमा परीक्षण गरिसकिएको छ।

एसयुभी दी अलाम्ब्रे इक्स्ट्रिम
यो मेसिन एक प्रकारको स्टीलको स्पाइडर सवारी हो। यसको चारै चक्का समान गतिले अलग अलग दिशामा हिड्न सक्छ। यो मेसिनको सहायताले तपाई पहाडमा पनि सजिलै हिड्न सक्नुहुन्छ।

किनकी यसले ३ फिट उचाइमा पनि अगाडीको चक्का उठाउर चढ्न सक्ने क्षमता राख्दछ। यसलाई जुनसुकै मौसममा पनि काम गर्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.