यी हुन् हेलिकोप्टरलाई काँधमा उठाउँने मान्छे !
एजेन्सी: सामान्यतया व्यक्तिले आफ्नो काँधमा तौलभन्दा करीब डेढगुणा बढी मात्रै उठाउँन सक्छ। तर एउटा व्यक्तिले आफूभन्दा पनि धेरै तौल भएको हेलिकोप्टर आफ्नो काँधमा सबैलाई चकित बनाइदिएका छन्।
अस्ट्रेलियाका फरान्ज मुलेनरले हेलिकोप्टरलाई आफ्नो काँधमा उठाएर विश्वमा नयाँ इतिहास कायक गरेको छ। उनले करीब ५६० किलो वजन भएको हेलिकोप्टरलाई ३० सेकेण्डसँग उचालेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्।