रणवीरको साथ कटरिनालाई असहज
अभिनेत्री कटरिना कैफले पूर्वप्रेमी रणवीरसँग चलचित्र ‘जग्गा जासुस’को प्रमोसन अभियानमा आफूलाई असहज हुने संचार माध्यमलाई दिएकी छिन् । रणवीरले भने चलचित्रमा दुवैजनाले उत्तिकै मेहनत गरेकाले मिलेर प्रवद्र्धन गर्नुपर्ने राय दिएका छन् ।