मोदीसँग परराष्ट्रमन्त्री महतको सेल्फी !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेल्फी लिँदै परराष्ट्रमन्त्री प्रकाशशरण महत । राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच दिने राजकीय भ्रमणका क्रममा दिल्ली पुगेका परराष्ट्रमन्त्री महतले भारतीय प्रधानमन्त्रीसँग सेल्फी लिएका हुन् । तस्बिर : मन्त्री महतको ट्वीटरबाट
Selfie with HE Prime Minister Narendra Modi of India. pic.twitter.com/kVNUOVeXiP
— Dr. Prakash S. Mahat (@DrPSMahat) April 19, 2017