एमालेकाे घाेषणापत्र अाज दिउँसो सार्वजनिक हुने

एमालेकाे घाेषणापत्र अाज दिउँसो सार्वजनिक हुने

काठमाडाै‌ः   नेकपा (एमाले) को स्थानीय तहको निर्वाचनको चुनावी घोषणापत्र आज दिउँशो ३ बजे सार्वजनिक हुने भएको छ । एमाले केन्द्रीय कार्यालय धुम्वाराहीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणापत्र सार्वजनिक गर्नुहुने भएको छ ।

एमालेले वैशाख १६ गते बसेको एमाले स्थायी समितिको बैठकले चुनावी घोषणापत्र पारित गरेको थियो । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।

एमालेले चुनावी घोषणापत्रमा वृद्धभत्ता बढाएर ५ हजार पु¥याउने उल्लेख गरेको छ । सुरुमा ५ सयबाट थालनी गरेको वृद्धभत्ता अहिले २ हजार पुर्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.