मोटरसाइकल दुर्घटना हुँदा म्यादी प्रहरी घाइते

मोटरसाइकल दुर्घटना हुँदा म्यादी प्रहरी घाइते

राजविराज: तीब्रगतिको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीमा शनिबार एक म्यादी प्रहरी घाइते भएका छन्।

डाक्नेश्वरी नगरपलिका ५ स्थित कठौना-पातो सडक खण्डमा स.८ प ३७९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका १९ बर्षीय सुर्यनारायण चौधरी घाइते भएका छन्।

उनको वि.पी.कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.