काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं : राजनीतिक दलका प्रतिनिधिबीचको छलफलपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। मतदान अधिकृतको कार्यालयका अनुसार एक एक घन्टामा मत परिणाम जानकारी हुने छ।

यसअघि भने मतपेटिकामा ‘राइट टु रिजेक्ट र राइट टु रिकल’ लेखिएको पर्खा भेटिएपछि विवाद हुँदा मतगणना स्थगित भएको थियो।

निर्वाचन आयोगले प्रकाशन गरेको विवरण अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा मतदान स्थल १ सय ५६ र ३ सय २७ मतदान केन्द्र थिए ।

सबैभन्दा बढी मतदान स्थल वडा नम्बर ३१ मा १२ वटा । कम हुनेमा वडा नम्बर २३ मा एउटा ।

बढी मतदान केन्द्र वडा नम्बर ३१ र ३२ मा २१ वटा र कम हुनेमा नम्बर २३ मा ४ वटा ।

महानगरमा कुल मतदाता संख्या भने २ लाख ७४ हजार ४ सय ३८ ।

महानगरको वडा नम्बर १ मा मतदान स्थल ३ र मतदान केन्द्र ५ र मतदाता संख्या ३ हजार ४ सय १६ जना ।

वडा नम्बर २ मा ४ वटा मतदान स्थल ८ वटा मतदान केन्द्र र ५ हजार ५३ मतदाता ।

वडा नम्बर ३ मा ४ वटा मतदान स्थल ११ वटा मतदान केन्द्र र ९ हजार ५ सय ४१ मतदाता ।

वडा नम्बर ४ मा ६ वटा मतदान स्थल १६ वटा मतदान केन्द्र र १४ हजार ६ सय ५ मतदाता ।

महानगरको वडा नम्बर ५ मा ३ वटा मतदान स्थल ७ वटा मतदान केन्द्र र ५ हजार ६ सय ६५ जना मतदाता

वडा नं। ६ मा ७ बटा मतदान स्थल, १६ वटा मतदान केन्द्र र १३ हजार ५ सय ७१ जना मतदाता

वडा नम्बर ७ मा ९ वटा मतदान स्थल, १७ वटा मतदान केन्द्र रहेका छन् र १३ हजार ६ सय ९१ मतदाता

वडा नं। ८ मा ३ वटा मतदान स्थल, ६ वटा मतदान केन्द्र र ५ हजार ६६ जना मतदाता

महानगरको वडा नम्बर ९ मा ९ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र र २ हजार ७ सय ३५ मतदाता

वडा नम्बर १० मा ४ वटा मतदान स्थल, ८ वटा मतदान केन्द्र र १० हजार ६ सय ७४ मतदाता

वडा नम्बर ११ मा ४ वटा मतदान स्थल, ८ वटा मतदान केन्द्र र ५ हजार ५ सय ५९ मतदाता

बडा नं। १२ मा मतदान स्थल ३, मतदान केन्द्र ६ वटा मतदान केन्द्रर ५ हजार ४ सय ७० जना मतदाता

वडा नम्बर १३ मा ६ वटा मतदान स्थल, ११ वटा मतदान केन्द्र र ११ हजार ६ सय ८ जना मतदाता

वडा नम्बर १४ मा ६ वटा मतदान स्थल, १७ वटा मतदान केन्द्र र १६ हजार ९ सय ४३ जना मतदाता

वडा नम्बर १५ मा ६ वटा मतदान स्थल, १४ वटा मतदान केन्द्र छन् र १२ हजार ३ सय ८ मतदाता

वडा नं। १६ मा १० वटा मतदान स्थल, २२ वटा मतदान केन्द्र र १९ हजार १ सय ५७ मतदाता

वडा नम्बर १७ मा ४ वटा मतदान स्थल, ९ वटा मतदान केन्द्र र ७ हजार ७ सय ११ मतदाता

वडा नम्बर १८ मा ४ वटा मतदान स्थल, ६ वटा मतदान केन्द्र र ३ हजार ७ सय ५५ जना मतदाता

वडा नम्बर १९ मा २ वटा मतदान स्थल, ५ वटा मतदान केन्द्र र ४ हजार ८ सय ८६ मतदाता

वडा नम्बर २० मा २ वटा मतदान स्थल, ५ वटा मतदान केन्द्र र ४ हजार ४ सय ६० मतदाता

वडा नम्बर २१ मा ४ वटा मतदान स्थल, ८ वटा मतदान केन्द्र र ६ हजार ३ सय ८ जना मतदाता

वडा नम्बर २२ मा ४ वटा मतदान स्थल, ६ वटा मतदान केन्द्र र ५ हजार ८ सय ५५ जना मतदाता

वडा नंं २३ मा एउटा मतदान स्थल ४ वटा मतदान केन्द्र र ४ हजार २ सय २० जना मतदाता

वडा नम्बर २४ मा २ वटा मतदान स्थल, ६ वटा मतदान केन्द्र र ५ हजार ४० मतदाता

वडा नम्बर २५ मा ४ वटा मतदान स्थल, ८ वटा मतदान केन्द्र र ६ हजार ४ सय २० मतदाता

वडा नं। २६ मा ८ वटा मतदान स्थल, ९ वटा मतदान केन्द्र र १० हजार ९ सय ३१ मतदाता

वडा नम्बर २७ मा ४ वटा मतदान स्थल, ७ वटा मतदान केन्द्र र ५ हजार १ सय २५ जना मतदाता

वडा नम्बर २८ मा ४ वटा मतदान स्थल, ६ वटा मतदान केन्द्र र ४ हजार १ सय ३४ मतदाता

वडा नंं २९ मा ३ वटा मतदान स्थल, ९ वटा मतदान केन्द्र र ७ हजार ७ सय २२ जना मतदाता

वडा नम्बर ३० मा ५ वटा मतदान स्थल, १० वटा मतदान केन्द्र र ७ हजार ७ सय २५ मतदाता

वडा नम्बर ३१ मा १२ वटा मतदान स्थल, २१ वटा मतदान केन्द्र र १६ हजार ९ सय ९१ जना मतदाता

वडा नं। ३२ मा १० वटा मतदान स्थल, २१ वटा मतदान केन्द्र र १८ हजार १ सय ३ जना मतदाता


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.