हिमालदेखि तराईसम्म मतदाताको उत्साह (फोटोफिचर)

हिमालदेखि तराईसम्म मतदाताको उत्साह (फोटोफिचर)

election_photo_Krishnaकाठमाडौं : बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन उत्साहपूर्ण ढंगले सम्पन्न भएको छ। छिटफुट घटना बाहेक तीन वटा प्रदेशमा कूल ३ सय ३४ स्थानीय तहका २८ सय ७४ वडाका ४ हजार ५ सय ८१ मतदान स्थलमा उत्साहका साथ मतदान भएको हो।

बुधबार दिनभरमा ६४ लाख ३२ हजार ६५ मतदाताले १५ हजार ३८ पदाधिकारीका लागि मतदान गरेका हुन्। ३५ जिल्लामा भएको मतदानमा १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन्। सबै स्थानीय तहमा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन्।बम आतंकबीच सुनसरीमा मतदान : ज्येष्ठ नागरिकलाई सास्ती

मतदानमा वृद्धवृद्धादेखि युवा पुस्ताको समेत सहभागीता उत्साहका साथ देखिएको छ। सबै धर्मावलम्बीहरुले मतदान गरेका छन्। पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४, ६ मा वैशाख ३१ गते सम्पन्न भइसकेको छ भने तेस्रो चरणको निर्वाचन भने असोज २ गते गर्ने तयारी भइराखेको छ।

19553359_1511854448835646_1510235795_n

भोट हाल्‍ने रहर

99-year

 election_news_photo4

election achham (47)

Election_photo

पिठ्यूँमा बोकेर मतदानस्थल तर्फ जाँदै

Election_photo12

election_photo3

election achham (30)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.