डोटीमा गाईजात्रा
डोटी : डोटीको सदरमुकाम सिलगढीमा बसोबास गर्दै आएका नेवारी समुदायले गाईजात्रा मनाएका छन्। प्रताप मल्लले आफ्नो पालामा गाईजात्रा मनाउने चलन चलाएका थिए । विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्व यहाँका नेवार समुदाय पनि मनाउदै आइरहेका छन् ।नेवार समुदायका जुन घरमा मृत्यु भएका छन् सोही घरबाट गाईजात्रा निकाल्ने प्रचलन छ ।