भाइको कुटाईबाट दाजुको मृत्यु

भाइको कुटाईबाट दाजुको मृत्यु

राजविराज: सप्तरीमा शुक्रबार भाइको कुटपिटबाट दाजुको ज्यान गएको छ। सप्तकोशी नगरपलिका ३ सखुवनीका ३० बर्षीय बलराम मुसहरको कुटाई बाट उनका दाजु ४० बर्षीय बलखु मुहसरको मृत्यु भएको प्रहरीले जनाएको छ।

मादकपदार्थ सेवन गरी गएराति भएको विवादमा भाई बलरामले बलखुमाथी कुटपिट गरेको स्थानियले बताएका छन्। कुटपिटबाट गम्भिर घाइते बलखुको ओम शाही मनकामना अस्पताल फत्तेपुरमा उपचारका क्रममा शुक्रबार विहान ८ बजे मृत्यु भएको हो।

घटनास्थलमा पुगेको प्रहरी चौकी फत्तेपुरको टोलीले अरोपित बलरामलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.