राशिफल : भदौ १५ गते बिहीबार
१. मेष : मुहारमा कान्ति छाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइको सहयोगले कार्यमा सफलता मिल्नेछ । कष्टकर यात्रा हुन सक्छ ।
२. वृष : अध्ययन अध्यापनमा अवरोध आउनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्य बन्नेछन् । राजनीतिक विजय प्राप्त हुनेछ ।
३. मिथुन : वैदेशिक व्यवसायमा हानि हुनेछ । अनावश्यक विवाद बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । मान बढ्नेछ।
४. कर्कट : अध्ययन÷अध्यापन अवरुद्ध रहनेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । कृषिकार्यबाट लाभ मिल्नेछ ।
५. सिंह : शरीरमा उत्साह बढ्नेछ । आध्यात्मिक चिन्तन बढ्नेछ । दैनिक कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध कार्य सुचारु हुनेछन् । प्रतिष्ठा बढ्नेछ ।
६. कन्या : कार्यमा अवरोध आउनेछ । बिछोडिएका मित्रसँग भेट हुनेछ । निष्फल यात्रा हुनेछ । धार्मिक आस्था बढ्नेछ । आफन्तबीच मनमुटाव हुनेछ ।
७. तुला : अनावश्यक खर्च बढ्नेछ । घरायसी समस्या बढ्नेछ । पति÷पत्नीबीच प्रेम बढ्नेछ । अध्ययनमा रुचि घट्नेछ । व्यवसायमा प्रगति हुनेछ ।
८. वृश्चिक : मुहारमा मलिनता छाउनेछ । मिष्ठान्न भोजन हुनेछ । अनावश्यक खर्च नियन्त्रण हुनेछ । पराक्रम बढ्नेछ । बहुमूल्य सामान प्राप्त हुनेछ।
९. धनु : दैनिक कार्यमा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । संगीतमा रुचि बढ्नेछ । रचनात्मक कार्यबाट मनोबल बढ्नेछ । शत्रु परास्त हुनेछन् ।
१०. मकर : परोपकारी कार्यमा समय बित्नेछ । व्यवसायमा अवरोध सिर्जना हुनेछ । मनमा अशान्ति बढ्नेछ । शैक्षिक यात्राको अवसर प्राप्त हुनेछ ।
११. कुम्भ : आत्मविश्वास बढ्नेछ । आर्थिक लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
१२. मीन : सामाजिक कार्यमा तत्परता रहनेछ । पति÷पत्नीबीच विवाद बढ्नेछ । मित्रजनबाट धोका हुन सक्छ । सामाजिक कार्य हुनेछन् । कीर्ति बढ्नेछ ।
ज्योतिषाचार्य श्रीविक्रम कोइराला