सर्लाहीमा उम्मेदवारी दर्ताको उत्साह तस्बिरमा हेर्नुहोस्
सर्लाही : असोज २ गते हुने स्थानीय निकायका चुनावका लागि सर्लाहीमा बुधबार उत्साहपूर्ण रुपमा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका कार्यकर्ताहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन कार्यालय पुरै डिजेका धुनमा झुम्मिएको थियो ।
राजपाका मलंगवा नगरपालिकाका प्रमुख नागेश्वर यादवसहितका समर्थक
राजपा समर्थकहरु आफ्ना प्रमुख र उप प्रमुखको साथैमा उम्मेदवारी दर्ता गर्न जाँदै ।
राजपा समर्थकहरुको भिड ।
स्वतन्त्र उम्मेदवारी दर्ता गराउदैं मलंगवा नगरपालिका पूर्व प्रमुख नागेन्द्र प्रसाद यादव