बोर्ड अध्यक्षको योग्यताको विरोधमा मुद्दा
चलचित्र विकास बोर्डको अध्यक्ष चयन प्रक्रिया चलिरहेका बेला यस पटकदेखि लागू गरिएको घटीमा ‘स्नातक तह' पास गरेको हुनुपर्ने प्रावधानविरुद्ध निर्माता एवं वितरक सुनिल मानन्धरले राजनीतिक नियुक्ति भएको जिकिरसहित सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।