स्वयम्भू परिक्रमा मार्गमा एकतर्फी मात्र सवारी सञ्चालन

स्वयम्भू परिक्रमा मार्गमा एकतर्फी मात्र सवारी सञ्चालन

काठमाडौं : विश्व सम्पदा क्षेत्रमा सूचिकृत स्वयम्भू महाचैत्यको परिक्रमा मार्गमा असोज १ गतेबाट एकतर्फी सवारी मात्र गुड्न पाउने भएका छन्।

सामुदायिक सेवा मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको पहलमा महानगरीय ट्राफिक प्रहरी वृत्त स्वयम्भू र सडक डिभिजन कार्यालय काठमाडौंले उक्त मार्गमा एकतर्फी सवारी साधनमात्र गुडाउन पाउने नियम लागू गरेको हो ।

आइतबार एक समारोहका बीच नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले हाल यातायातको बढ्दो चापलाई मध्यनजर राखी लागु गरेको यस नियमले केही समय असहज स्थिति देखापरे पनि भावी दिनमा सहज हुने बताए।

सामुदायिक सेवा मञ्चले विजयादशमी, दिपावली, नेपाल सवत् ११३८ र छठ पर्वको अवसर पारेर बृहत जलपान कार्यक्रमको आयोजना पनि गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.