धनुषामा दुईघण्टाअघि लाइन लागेर भोट हाल्दै मतदाता

धनुषामा दुईघण्टाअघि लाइन लागेर  भोट हाल्दै मतदाता

जनकपुरधाम : स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा सोमबार मतदान सुुरु भएको छ । बिहान ७ बजे देखि सुरु भएको मतदानका लागि दुई घण्टा अगाडी देखी नै मतदाताहरु मतदान केन्द्रमा पुगेका थिए ।

धनुषा जिल्लामा १८ स्थानीय तहका लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्रमा समयमै मतदान सुरु गरिएको निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले बताइन् । अत्याधिक गर्मीका कारण मतदाताहरुले बिहानकै समयमा मतदान गर्न आ‍-आफनो मतदान स्थलमा पुगिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.